बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय दूतावासको मुख्य गेटमा नेविसंघले जलायो मोदीको पुत्ला

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अमृत साइन्स क्याम्पस इकाई कमिटीले  लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ...