काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चलचित्र कलाकार सङ्घबिच काठमाडौँमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ। महासङ्घको खेलकुद तथा मनोरञ्जन फोरमद्वारा आयोजना र कलाकार सङ्घद्वारा संयोजन गरिएको उक्त मैत्रीपूर्ण...