आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो ।  सेभेन डिस्ट्रिक...