धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले आगामी फागुनमा घोषणा गरिएको निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्। उनले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना...