चितवन । पत्रकार अजय गोर्खालीको निधन भएको छ । उनको शनिबार उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्य गोर्खाली स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि...