काठमाडाैँ । अधिकारकर्मीहरुले वर्तमान सरकारको आलोचना गरेका छन् । सोमबार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता राजुप्रसाद चापागाईं, मोहना अन्सारीलगायतका अधिकारकर्मीहरुले वर्तमान सरकारले पनि जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको...