काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले अपाङ्गता भएका व्यक्तिको छुट्टै क्लस्टर बनाएर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सवालमा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईंले बिहीबार विज्ञप्तिमार्फत...