आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा

काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिमा सक्रिय हुन लागेका छन् । सोहीअनुसार उनलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाउने तयारी गरेको छ । रास्वपाले बिहीबार सार्वजनिक गरेको...