जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा
शुक्रबार, ०४ पुस २०८२, १० : २८
सारांश
- जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव रास्वपाको राजनीतिमा सक्रिय हुन लागेका छन्।
- रास्वपाले उनलाई समानुपातिक उम्मेदवार बनाउने तयारी गरेको छ र उनको नाम प्रारम्भिक सूचीमा समावेश छ।
- मनिष झाले सामाजिक सञ्जालमार्फत यादवलाई पार्टीमा स्वागत गरेका छन्।
काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिमा सक्रिय हुन लागेका छन् । सोहीअनुसार उनलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाउने तयारी गरेको छ ।
रास्वपाले बिहीबार सार्वजनिक गरेको समानुपातिकको प्रारम्भिक सूचीमा मधेसको सिराहाबाट उनको नाम समेटिएको छ । उनको नाम सिराहाबाट मधेशी कोटामा सूचीकृत भएको हो । रास्वपाले आन्तरिक चुनावी प्रक्रियामार्फत समानुपातिक सूची टुंगो लगाउन प्रक्रिया अघि बढाइसकेको छ ।
यसैबीच रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत उनलाई पार्टीमा स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गाडी विलासिता होइन आवश्यकता हो, डाउनपेमेन्ट २० प्रतिशतमा झार्नुपर्छ’
-
मौन अवधिमा उम्मेदवारी खारेज गर्ने शैली र निर्वाचनको विश्वसनीयतामाथि सांसद ढुङ्गानाको प्रश्न
-
सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण