बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको...