प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन : हर्कराज राई
बुधबार, २७ जेठ २०८३, १५ : २३
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रीले सच्याएर नहुने बताएका छन् ।
- उनले प्रधानमन्त्री बालेन्द्र शाहले गरेको गल्ती आफैले संसद्को रोष्टममा आएर सच्याउनुपर्ने बताए ।
- राईले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने कि नहुने प्रश्न अहिलेको रहेको बताए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमनत्रीले दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रीले सच्याएर नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहले गरेको गल्ती उनैले सच्याउनुपर्ने बताए ।
‘प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन । उहाँको गल्ती आफैले संसद्को रोष्टममा आएर सच्याउनुपर्छ,’ सांसद राईले भने ।
प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने कि नहुने प्रश्न अहिलेको रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोष्ट्रममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)
-
इरानले गर्याे अमेरिकी सैन्य आक्रमणको निन्दा
-
चन्द्रमाको अँध्यारो हिस्साबाट ल्याइएको माटोको नमुना रुसी वैज्ञानिकलाई दिइयाे
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
-
संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण