बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

प्रतिनिधि सभा बैठक सुरु

बुधबार, २७ जेठ २०८३, १५ : १८
बुधबार, २७ जेठ २०८३

सारांश

  • प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।
  • सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्दावित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् ।
  • प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि विपक्षीहरू अवरोध गरिरहेका छन् ।

काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएकाे छ । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै विपक्षी दलका सांसदहरू आफ्नाे आसनबाट उठेका थिए ।

लगत्तै सभामुखले श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईलाई बाेल्न समय दिएका थिए। 

बैठकमा बाेल्दै अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिबारे संसद्‌मा आएर प्रष्टीकरण दिनुपर्ने बताए। 

यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएकाे छ । सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप