मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अप्सरा बस्नेत नियुक्त भएकी छन् । उनलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आइतबार बागमती प्रदेशको...