मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ । केहीदिन यतादेखि चिसो बढेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू भएका छन् । जाडोका कारण स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिमाली बस्तीहरू खाली भएका हुन् । जिल्लाको मिक्वाखोला...