शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको ‘द ब्रिटिस कलेज’ यतिबेला विवादको घेरामा छ । इन्टर्नसिपका लागि भन्दै दुबई पठाएर अलपत्र पारेको आरोप लगाउँदै पीडित विद्यार्थीहरुले आन्दोलन गरेपछि कलेजभित्रको विवाद सतहमा आएको...