आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

भक्तपुरको  इँटा फ्याक्ट्रीमा आगलागी, करिब १२ लाख क्षति

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुँडालस्थित इँटा फ्याक्ट्रीमा आगलागी भएको छ । आइतबार बिहान विक्रम गाइजुले सञ्चालन गरेको ‘बिएम ब्रिक फ्याक्ट्री’ मा रहेको एउटा भवनमा आगलागी भएको जिल्ला प्रहरी परिसर...