सिचुआन । चीनले शनिबार देशको दक्षिण पश्चिमी सिचुआन प्रान्तस्थित सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । ‘फङयुन–४–०३’ नामक उपग्रहलाई’ लङ मार्च–३ बी’ रकेटमार्फत बिहान १२ बजेर ७...