शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अझै नियन्त्रणमा आएनन् लुम्बिनीका कारागारबाट भागेका ४६८ कैदी

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । फरार...