शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

चलचित्र ‘बम बिहारी’को मुर्हुतसँगै छायाङ्कन सुरू

काठमाडौँ । चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत गरिएको छ । बुधवार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो ।  चलचित्रको आजैबाट छायाङ३कन सुरु गरिएको छ । डीएमएस मल्लको निर्देशन...