काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्नुअघि सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बैठक सुरु भएको हो । केन्द्रीय समिति बैठकको तयारी स्वरूप...