शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठक बस्नुअघि रास्वपाको सचिवालय बैठक सुरु

आइतबार, २० पुस २०८२, १४ : ३५
आइतबार, २० पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्नुअघि सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बैठक सुरु भएको हो । 

केन्द्रीय समिति बैठकको तयारी स्वरूप सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले जानकारी दिए ।  यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ । 

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किए पश्चातको यो पहिलो सचिवालय बैठक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप