शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रदीप परियारसहित सात जनालाई सफाइ दिँदा विशेष अदालतले टेकेका यी पाँच आधार

काठमाडौँ । विशेष अदालतले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जना प्रतिवादीहरूलाई भ्रष्टाचार मुद्दामा सफाइ दिनुका पाँच आधारहरू देखाएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल...