काठमाडौँ । जर्जियाको तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन् । ‘डीसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७...