बुटवल । कांग्रेस नेता वीरेन्द्र कुमार कनौडियाले एमालेमा प्रवेश गरेकै दिन प्रतिनिधिसभा सदस्यको लागि पार्टीबाट टिकट पाएका छन् । कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिसमा परेका उनी...