धनगढी । कैलालीको टीकापुरमा भएको भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले अन्तिम फैसला सुनाएको छ । मंगलबार जिल्ला न्यायाधीश गोकुल निरौलाको इजलासले घटनामा संलग्न मुख्य अभियुक्तसहित १३ जनालाई दोषी ठहर...