शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश खनालले निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री खनालले सो कुरा बताएका हुन् । ...