बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

माओवादीबाट नयाँ शक्ति हुँदै कांग्रेस गएका तामाङलाई एमालेको टिकट

रसुवा । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा रसुवाबाट प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । फागुन २१ का लागि तोकिएको निर्वाचनमा एक क्षेत्र रहेको रसुवाबाट तामाङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले...