शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेसका रमेश अर्यालले काठमाडौँ– ३ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् ।  मंगलबार पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।