नेपाली कांग्रेसका रमेश अर्यालले काठमाडौँ– ३ बाट गरे उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १७ : ०२
काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण