शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

देशभर १५७ जेनजी उम्मेदवार, कांग्रेसबाट शून्य, अरू कुन दलबाट कति ?

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि १५७ जेनजीले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको विवरण अनुसार मंगलबार उम्मेदवारी दिएका ३ हजार ४९० जनामध्ये १२ देखि २८ वर्ष उमेर समूहका सो बराबरको...