काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको छनोट प्रक्रिया जारी छ । निर्वाचन प्रहरीमा भर्ना हुन १ लाख ९७ हजार ७२७ जनाले आवेदन दिएका...