बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

आइसीसी महिला टी–२० : आयरल्याण्ड सुपर सिक्समा

काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको खेलमा आयरल्याण्डले नामिबियामाथि सात विकेटको जित निकाल्दै सुपर सिक्समा प्रवेश गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...