बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सलमान आघाको अर्धशतकमा पाकिस्तानले जित्यो अस्ट्रेलियामाथिको सिरिज

इस्लामावाद । टी–२० विश्वकप २०२६ अगावै पाकिस्तान क्रिकेट टोलीले अस्ट्रेलियाविरुद्ध सिरिज जितेको छ । आज कप्तान सलमान आघाको अर्धशतकीय इनिङको मद्दतमा पाकिस्तानले दोस्रो टी–२० खेलमा अस्ट्रेलियालाई ९० रनले पराजित गर्दै...