बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा बिदेसिन बाध्य’

काठमाडौँ। दुबई प्रस्थान गर्न लागेका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने मन थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिनुभएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसमेत गरे ।...