ओखलढुङ्गा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । पछिल्लो एक महिनाभित्र गाउँमा चार जनाको हत्या हुँदा समेत राज्य...