काठमाडौँ । पर्वतस्थित कारागार कार्यालयको भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेकी शिला श्रेष्ठलाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष...