कर्णाली करिडोर बन्द गरिएको भन्दै हुम्लाका नागरिक आन्दोलित (तस्बिरहरू)
शुक्रबार, २९ जेठ २०८३, १५ : ४८
सुर्खेत । बाजुरा-हुम्ला सीमा विवादले निरूपण पाउन सकेको छैन।
रानीसैन विवादलाई लिएर बाजुराका नागरिकले कर्णाली करिडोर अन्तर्गत धुलाचौर सडक बन्द गरेको भन्दै हुम्लाका नागरिक आन्दोलित भएका छन्।
शुक्रबार दिउँसो आन्दोलन गरेका हुम्लाका नागरिक जिल्ला प्रशासनमा गएर आन्दोलन गरिरहेका हुन्।
तस्बिरहरू : दाने बाेहाेरा/हुम्ला
_kwFwPsMPzu.jpg)
_r0Ze0WXExY.jpg)
_ZtVK77jrzQ.jpg)
_YZzqa3f8lL.jpg)
_fxM3pvoSjZ.jpg)
_qg3zIsrcq7.jpg)
_zHaKsxAQ34.jpg)
_2jZsUJJNgt.jpg)
_jt3s9xJ6ad.jpg)
_DB0hzZZx34.jpg)
_QNYjcZ17NY.jpg)
_3j8AxGHu24.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण