सुर्खेत । सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका—४ अमलाचौरका ३० वर्षीय विजय विश्वकर्मा रहेको सल्यान प्रहरीले जनाएको...