शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दोस्रो सातामा ‘कुमारी’ र ‘रमिताको पिरती’

काठमाडौँ । फिल्महरू ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएका छन् । गत २४ माघबाट देशभर प्रदर्शनमा आएका यी दुई फिल्मले दर्शकको राम्रो साथ पाएको बताइन्छ...