मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

अष्ट्रेलियाका विश्वविद्यालयमा बढ्दो ‘मनोसामाजिक’ जोखिम

काठमाडाैँ । अष्ट्रेलियाको उच्च शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्य र ‘मनोसामाजिक’ सुरक्षामा गम्भीर समस्या देखिएको एक नयाँ प्रतिवेदनले जनाएको छ । एडेलेड विश्वविद्यालयले सार्वजनिक गरेको उक्त अध्ययनले सुरक्षा प्रणालीको कमजोरीका...