बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

आहा रारा गोल्डकप : चर्च ब्वाइजलाई हराएर जावलाखेल सेमिफाइनलमा

काठमाडौँ । चर्च ब्वाइज क्लबलाई हराएर जावलाखेल फुटबल क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।  आइतबार भएको खेलमा जावलाखेलले चर्च ब्वाइजलाई ३–० गोलले हराउँदै सेमिफाइनल यात्रा पक्का...