आहा रारा गोल्डकप : चर्च ब्वाइजलाई हराएर जावलाखेल सेमिफाइनलमा
आइतबार, ०३ फागुन २०८२, २० : २९
काठमाडौँ । चर्च ब्वाइज क्लबलाई हराएर जावलाखेल फुटबल क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
आइतबार भएको खेलमा जावलाखेलले चर्च ब्वाइजलाई ३–० गोलले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।
सुरुवात बाटै जावलाखेल हाबी भएको खेलमा पहिलो हाफ दुवै पक्षबाट गोल हुन सकेन । ४८ औँ मिनेटमा जावलाखेलका धरवेन्दर कुँवरले टीमका लागि पहिलो गोल गरे । उनले ८८ औँ मिनेटमा निकोलस ओदाने हामिल्टोनले दोस्रो गोल गरे ।
निर्धारित समय सकिएपछि थप गरिएको अतिरिक्त चार मिनेटमा परिवर्तित खेलाडी सुजन गुरुङले गोल गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
-
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
-
अमेरिकी सम्झौतामा क्षेप्यास्त्र कार्यक्रम समावेश छैन : पेजेशकियन
-
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
-
पुनः सञ्चालनमा आयो बौद्धस्थित भाट–भटेनी सुपर स्टोर (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण