शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

धनगढीमा रास्वपाको 'परिवर्तन सभा'मा जे देखियो

धनगढी । फागुन ६ गते बुधवार धनगढी–उपमहानगरपालिका–१ मा पर्ने पशुपति टोलको खाली मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवर्तन उद्घोष सभा आयोजना गर्‍यो । यो मैदानमा सुदूरपश्चिम महोत्सव लाग्ने गर्छ ।...