काठमाडौँ । जन्मदिनको भोलिपल्ट बलिउडका दिग्गज निर्माता–निर्देशक सञ्जय लीला भन्सालीलाई हृदयघात भएको खबरहरू बाहिर आए । उनलाई अस्पतालमा भर्ना गरिएको र डाक्टरहरूको निरीक्षणमा उनको उपचार भइरहेको बताइएको थियो । यद्यपि...