काठमाडौँ । निर्वाचनअघि सार्वजनिक बिदामा पनि दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै सेवा सञ्चालन गर्न निर्देशन दिएको...