सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

काठमाडाैँ । संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नवगठित अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानललाई विश्वस्तरमा स्पष्ट नीति, सुरक्षा मापदण्ड र उत्तरदायित्वका आधार तय गर्न आह्वान गरेका छन् ।  प्यानलको प्रारम्भिक...