तेहरान । अमेरिका र इजरायलको संयुक्त आक्रमणको पाँचौँ दिन इरानभरका सुरक्षा बलहरूलाई लक्षित गरी इजरायलले भीषण हवाई आक्रमण गरेको छ। यस आक्रमणमा परी मृत्यु हुनेको संख्या १,०४५ पुगेको छ। जवाफमा...