काठमाडौँ । अमेरिकी टरपिडो आक्रमणपछि इरानको एक नौसैनिक युद्धपोतबाट ८० भन्दा बढी शव फेला परेका छन्। श्रीलंकाको दक्षिणी सहर गाले नजिक समुद्रमा सङ्कट सङ्केत (डिस्ट्रेस कल) आएपछि मंगलबार श्रीलंकाको नौसेना र...