आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको विवाद अब बैंक खातामा, वैधानिकताबारे के भन्छ राष्ट्र बैंक र बैंकर्स संघ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आधिकारिकता विवाद बैंक खातासम्म पुगेको छ । निर्वाचन आयोगमा आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामा यो विवाद बैंकसम्म पुगेको हो ।  बुधबार नेकपा...