काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रञ्जु दर्शनालाई बधाई दिएका छन् । प्रतिनिधिसभामा काठमाडौँ क्षेत्र नम्बर १ मा पार्टीको तर्फबाट उम्मेदवार रहेका मिश्रले सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा...